नयाँ सिस्टम अनुसार Edis गर्ने तरिका!
 
सर्वप्रथम My Purchase Source भित्र गएर wacc calculate गर्नुहोला । सोही My Purchase Source को अर्को folder मा My Holding मा गएर Company Search गर्नु अनि proceed गरेर conform गर्नुहोस। त्यसपछि My edis मा ट्रान्सफर सेयरमा बिक्री को folder देखिन्छ र त्यसलाई खोलि approve गर्नुस ।

Last Updated: Fri, 2022 April 15